तृणमूलद्वारा सिलगढीको 11 नम्बर वार्डमा बंगध्वनि यात्रा

सिलगढी : सिलगढी नगरनिगमको 11 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीको तर्फबाट आज बंगध्वनि यात्राको आयोजना गरियो। उक्त बंगध्वनि यात्रा सिलगढीको सेठ श्रीलाल मार्केटबाट शुरू गरेर सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यस अवसरमा 11 नम्बर वार्ड को-अडिनेटर मञ्जुश्री पाल, नान्टु पाल, तृणमूल नेता रञ्जन सरकार लगायत अन्य तृणमूल कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *