तृणमूल कर्मीहरूद्वारा रेलवेका एकजना अस्थायी कर्मचारीलाई कुटपीट गरेको अभियोग

सिलगढी : तृणमूल कर्मीहरूले रेलवेका एकजना अस्थायी कर्मचारीलाई कुटपीट गरेको अभियोग उठेको छ। उक्त घटनापछि अस्थायी कर्मचारीहरूले आईएनटीटीयुसी कार्यालय तोडफोड गर्दा सिलगढीको एनजेपी स्टेसनमा आज उत्तेजनाको माहौल देखापर्यो। कुटपीट गरेपछि घाइते भएका व्यक्तिलाई उद्धार गरेर अस्पतालमा उपचारको निम्ति लगिएको छ। प्राप्त जानकारीअनुसार नयाँ टेन्डर अनुसार सिलगढी एनजेपी स्टेसनमा कार्य शुरू भएपछि यसलाई लिएर झमेला शुरू भएको बताइएको छ। स्थानीय केही तृणमूल कर्मीहरूले रेलवेका एकजना अस्थायी कर्मचारीलाई कुटपीट गरेको आरोप रहेको छ। यसपछि अस्थायी कर्मचारीहरूले यहाँको आईएनटीटीयुसी कार्यालय तोडफोड गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुईजना व्यक्तिलाई हिरासतमा लिएको छ। अस्थायी कर्मचारी धर्मराज रायले बताएअनुसार नयाँ टेन्डर अनुसार एनजेपी स्टेसनमा कार्य शुरू भएको छ। पुराना कर्मचारीहरूलाई उक्त कार्यको लागि कागज जम्मा गर्ने निर्देश दिए तापनि सो जम्मा नदिएको बताइएको छ। आज अस्थायी कर्मचारीलाई कुटपीट गर्ने व्यक्तिहरूमध्ये केही पुराना कर्मचारीहरू पनि सामेल थिए। तथापि घटनाबारे तृणमूलको तर्फबाट आईएनटीटीयुसी-का नेता प्रसनजीत रायले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes