तृणमूलका तीनजना प्रार्थीलाई मिरिक पार्टी कार्यालयमा स्वागत साथै परिचय

मिरिक: मिरिक महकुमाको तीन वटा समष्टि क्रमैले सियोक गोपालधारा ओकाइटी समष्टिबाट धुर्व बम्जन, मिरिक थर्बु डुप्टिन समष्टिबाट मिलेस राई र सुकुना पानीघट्टा समष्टि 1-बाट पर्वेस तिर्कीलाई जीटीए चुनाउमा तृणमूल कङ्ग्रेस पार्टीबाट उम्मेदवारको रूपमा घोषणा गरिए पछि आज सोमबार तिनीहरूलाई तृणमूल कङ्ग्रेस मिरिक महकुमा समिति कार्यालयमा स्वागत जनाउनको साथै तिनीहरूको परिचय गराइयो। हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईको विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, टाउन कमिटी अध्यक्ष कुमार प्रधान,युवा टाउन संयोजक बिकास सुब्बा, ट्रेड युनियनका सञ्जय राई, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा समिति अध्यक्ष समीर राई, सियोक गोपालधारा ओकाइटी समष्टि सचिव प्रवीण राई लगायत दुवैवटा राजनैतिक दलका समर्थकहरू उपस्थित थिए। कार्यक्रममा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले तीनजना उम्मेदवारको परिचय गराउँदै खदा अनि जातीय टोपी लगाइदिएर जीतको लागि शुभकामना दिए। तिनले पार्टी हाइकमानको निर्देश अनुसार नै पार्टीले मिरिक महकुमाको तीनवटा समष्टिबाट तृणमूल कङ्ग्रेसले जीटीए चुनाउमा उम्मेदवार खडा गरेको बताउँदै दुवै दलका नेतृत्व अनि समर्थकहरूलाई सबै कुरा भुलेर उम्मेदवारहरूलाई चुनाउमा भोट दिएर विजय गराउने अपील गरे। तिनले प्रत्येक समष्टिमा चुनाउ कमिटी गठन गरिने जानकारी गराउँदै उम्मेदवारहरूले भोली मंगलबार नामाङ्कन पत्र भर्ने बताए। तिनले पार्टीका सबै कार्यकर्ताहरूलाई सक्रिय रूपमा चुनाउ प्रचारमा लाग्ने अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes