तृणमूलको 23औँ स्थापना दिवसमा म्याराथनको आयोजना

कुचबिहार : तृणमूल कांग्रेसको 23औँ स्थापना दिवसको उपलक्ष्यमा कुचबिहार जिल्लाको नाटाबाडी विधानसभा केन्द्रको तर्फबाट म्याराथन प्रतियोगिताको आयोजना गरियो। यस म्याराथन प्रतियोगिताको दूरी चिलाखानादेखि डावागुडीसम्म राखिएको थियो। उत्तरबङ्ग विकास मन्त्री रविन्द्रनाथ घोषले हरियो झण्डा देखाएर म्याराथन प्रतियोगिता शुरू गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *