तृणमूलको जनसभाबाट फर्किँदा अटो दुर्घटनाग्रस्त हुँदा 6 जना घाइते

कालचिनी : तृणमूलको चुनावी जनसभाबाट जयगाउँतर्फ फर्किरहेको एउटा अटो मेन्दाबारीमा अनियन्त्रित भएर सड़कमा पल्टिँदा अटोमा सवार 5 जना लगायत सड़क किनार उभिएकी एउटी महिला गम्भीर रूपमा घाइते भएकी छन्। प्राप्त जानकारीअनुसार आज कालचिनी खण्डको 31सी राष्ट्रिय राजमार्ग संलग्न निमती दोमोहनीको रासमेला मैदानमा सम्पन्न जनसभाबाट जयगाउँतर्फ फर्किरहेको एउटा अटो मेन्दाबारीमा अनियन्त्रित भएर सड़कमा पल्टिँदा अटोमा सवार 5 जना लगायत सड़क किनार उभिएकी एउटी महिला गम्भीर रूपमा घाइते भएको बताइएको छ।

घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा प्राथमिक उपचारको लागि लगे तापनि तीमध्ये दुईजनालाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको अस्पताल सूत्रले जनाएको छ। अर्कोतिर, घटनाको जानकारी पाएर तृणमूल अलिपुरद्वार जिल्ला सभापति मृदुल गोस्वामी घाइतेहरूलाई हेर्न उत्तर लोथाबारी ग्रामीण अस्पतालमा आइपुगेका थिए भने तिनले घाइतेहरूलाई उपचारको सम्पूर्ण व्यवस्था गरिदिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes