तृणमूलको झण्डा च्यातिदिएको घटनालाई लिएर तुफानगञ्जमा तनाउको माहौल

कुचबिहार (निसं) : तुफानगञ्जको देवचराई इलाकामा तृणमूल पार्टीको झण्डा च्यातिदिएको घटनालाई लिएर आज व्यापक तनाउको माहौल देखापर्यो। उक्त घटनाको प्रतिवादमा तृणमूलको तर्फबाट आज असम-बंगाललाई जोड्ने राष्ट्रिय राजमार्ग जाम गरेर विरोध प्रदर्शन गरियो। यस बीच भाजपा कार्यकर्ता र समर्थकहरू त्यहाँ पुगेपछि दुवै पक्षमाझ झमेला शुरू भयो। स्थितिलाई नियन्त्रणमा ल्याउनको लागि तुफानगञ्ज थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुग्यो। पछि तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले पथ अवरोध हटाए। तृणमूल कार्यकर्ताहरूको आरोप अनुसार गत शनिबार राति देवचराई मोड़ संलग्न तृणमूल पार्टी कार्यालयअघि लगाइएको पार्टीको झण्डा र फेस्टुन भाजपाका कार्यकर्ताहरूले च्यातिदिएको हो। अर्कोतिर, भाजपाको आरोप अनुसार नाटाबारी विधानसभा क्षेत्रको चिलाखाना 2 नम्बर ग्राम पञ्चायतमा विधायक मिहिर गोस्वामीको पहलमा भलिबल टुर्नामेन्टको आयोजना गरिएको थियो। यस टुर्नामेन्ट सम्पन्न हुन नदिनको लागि तृणमूलको मानिसहरूले यस प्रकारको कार्य गरेको हो। तृणमूलको तूफानगञ्ज 1 नम्बर ब्लक अध्यक्ष मनोज वर्माले भने, भाजपाका मानिसहरूले आफूहरू अघि पार्टीको झण्डा र फेस्टुन च्यातिदिएको हो। यस सम्बन्धमा थानामा लिखित अभियोग दर्ता गरिएको छ। नाटाबारी विधानसभाका विधायक मिहिर गोस्वामीले भने, यहाँ भलिबल टुर्नामेन्ट आयोजना गरिएको छ। उक्त टुर्नामेन्टलाई रोक्ने उद्देश्य लिएर तृणमूलले आफै पार्टीको झण्डा च्यातेर भाजपामाथि आरोप लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes