तृणमूलको नवजोआर कार्यक्रममा अंश ग्रहण गर्न अभिषेक ब्यानर्जी राजगञ्ज आउने, युद्धस्तरमा तयारी शुरू

राजगञ्ज: अभिषेक ब्यानर्जी आगामी 29 अप्रेलमा तृणमूलको नवजोआर कार्यक्रममा अंश ग्रहण गर्नको लागि राजगञ्ज आउने भएका छन्। यसको तयारी युद्धस्तरमा भइरहेको छ। जलपाईगढी जिल्ला प्रशासनले आज राजगञ्ज श्री संघ मैदानको निरीक्षण गरे। तृणमूल नेता अभिषेक ब्यानर्जीले आज तृणमूलको नवजोआर कार्यक्रमको शुरुआत गरे। यो अभियान कार्यक्रम कुचबिहार जिल्लाबाट शुरू भएर दक्षिण 24 परगनामा समाप्त हुनेछ। राज्यको सबै जिल्लाहरूमा आगामी 2 महिनासम्म उक्त अभियान चल्नेछ। राज्यमा पञ्चायत चुनाउ भन्दा अघि जनसम्पर्क बढाउने उद्देश्य लिएर उक्त कार्यक्रमको आयोजना गरिएको हो। यस सम्बन्धमा जलपाईगढी जिल्ला युवा तृणमूल कङ्ग्रेसका उपाध्यक्ष शेख उमर फारूकले भने, तृणमूल कङ्ग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जी आगामी 29 अप्रेलको दिन गाउँका साधारण मानिसहरूसित जनसम्पर्क बढाउने उद्देश्य लिएर राजगञ्जको श्री संघ मैदानमा आउने भएका छन्। यसैको तयारी युद्धस्तरमा चलिरहेको छ भने आज जलपाईगढी जिल्ला प्रशासनको तर्फबाट उक्त मैदानको निरीक्षण गरियो। उक्त सभामा 15 देखि 20 हजार मानिसहरू सामेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes