तृणमूलले भोटको निम्ति बङ्ग्लादेशीहरू भित्र्याइरहेको भाजपाको आरोप

सिलगढी : भाजपा राज्य सभापति दिलीप घोषले आज फुलबारीको इन्डो बाङ्ग्ला बर्डरको परिदर्शन गरे। यस अवधि तिनले बर्डरमा तैनाथ बीएसएफ-का जवानहरूसित सीमा सम्बन्धि साथै तिनीहरूको विविध समस्याहरूलाई लिएर धेरै समयसम्म कुराकानी गरे। वामफ्रन्टले झैँ तृणमूलले पनि भोट ब्याङ्कको लागि बङ्ग्लादेशबाट धेरै संख्यामा मानिसहरू पश्चिम बंगालमा भित्र्याइरहेको छ जुन राज्य तथा देशको लागि अति खतरा रहेको तिनले बताए। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले आरोप लगाउँदै बताएअनुसार राज्य सरकारले सिमाना क्षेत्रको कतिपय ठाउँहरूमा काँडा तारको बार लगाउन नदिएकोले गर्दा नै बङ्ग्लादेशबाट अवैध रूपमा धेरै संख्यामा अनुप्रवेशकारीहरू भारतमा प्रवेश गरेर चुनाउ अवधि तृणमूलको पक्षमा मतदान गर्ने गर्दछन्। यसबाहेक यस्तै प्रकारले रोहिङ्ग्याहरूले पनि तृणमूललाई सहयोग गर्दै आइरहेको तिनले आरोप लगाए। तिनले अझ भने, सिमाना क्षेत्रमा काँडाको तार लगाए भोट ब्याङ्क कम्ती हुने तृणमूललाई डर छ। यदि सत्तामा भाजपा सरकार आयो भने सिमाना क्षेत्रमा तारको बार लगाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes