तृणमूलले पश्चिम बंगालको राजनीतिलाई नष्ट गर्ने प्रयास गरिरहेको छ : दिलीप घोष

सिलगढी : सिलगढीको बाघाजतीन पार्कमा आयोजित भाजपाको जनसभालाई सम्बोधन गर्दै भाजपा राज्य सभापति दिलीप घोषले तृणमूल कङ्ग्रेसको खोइरो खने। जनसभापछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले तृणमूल कङ्ग्रेसले पश्चिम बंगालको राजनीतिलाई नष्ट गर्ने प्रयास गरिरहेको साथै पार्टीमा समाज विरोधीहरूलाई सामेल गराएकोले गर्दा नै दक्षिण दिनाजपुरको घटना र हिजो क्यानिङको घटना घटेको आरोप लगाएका छन्। राज्यको कानुन व्यवस्था भताभुङ भएको साथै पुलिसको नियन्त्रणमा केही नरहेको तिनले बताए। तिनले अझ भने, राज्यभरिमै तृणमूलको शासनकालमा हत्या, कुटपीट भइरहेकोले गर्दा समाजमा यसको नराम्रो प्रभाव परिरहेको बताउँदै आउँदो विधानसभा चुनाउमा जीत हासिल गरेर भाजपा सत्तामा आए राज्यमा सुशासन लागू हुने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes