तृणमूलले पहाडमा राजनैतिक सक्रियता तीव्र गरेर लैजाने : एलबी राई

मिरिक : पहाडको दुईवटा जिल्ला  दार्जीलिङ र कालेबुङमा हिल तृणमूल कांग्रेसले राजनैतिक सक्रियता तीव्र गरेर लैजाने भएको छ। आज मिरिकमा आयोजित दुवै जिल्लाको कोर कमिटीको सभाले यस प्रकारको निर्णय लिएको छ। आज मिरिकमा सम्पन्न भएको सभामा दार्जीलिङ र कालेबुङ जिल्लाका तृणमूल पार्टी कोर कमिटीका सदस्यहरु, युवा एकाइका प्रतिनिधिहरु प्रमुख रुपमा उपस्थित थिए। सभामा हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईको मुख्य उपस्थितिमा सम्पन्न भएको उक्त सभामा राज्यसभा सांसद एवम् पार्टी कालेबुङ प्रभारी शान्ता छेत्री लगायत हिल तृणमूल कांग्रेस युवा अध्यक्ष विष्णु गोले, महासचिव रमेश कडरिया, आठवटा बल्कका पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सभा दार्जीलिङ र कालेबुङ दुवैवटा जिल्लामा पार्टीका युवा अध्यक्ष विष्णु गोलेलाई पार्टी हाइकमाण्डले थप दायित्व दिएर दुवै जिल्लाको मुख्य संयोजकका रूपमा नियुक्ति गरेपछि आज मिरिकमा सभा गरेर तिनलाई पार्टीले स्वागत जनायो। आगामी दिनमा पार्टीको युवा शक्तिलाई पहाडमा अझ सक्रिय बनाएर लैजानेबारे आजको सभामा चर्चा गरियो। एक प्रश्नको जवाबमा हिल तृणमूल अध्यक्ष एलबी राईले आगामी वर्ष 2022 मा हुने राज्य विधानसभा चुनाउलाई लिएर पार्टीगत सक्रियता शुरु गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinogalabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahiscashwin girişgrandpashabetesbetgrandpashabetbettilt girişcasibompusulabet giriş Built with ❤︎ by appycodes