तृणमूलले पुन: तेस्रोपल्ट राज्यमा सरकार गठन गर्नेछ: हिल टीएमसी

मिरिक: हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष एलबी राईले आउँदो विधानसभा चुनाउमा पहाड लगायत राज्य भरिनै टीएमसी पार्टी भारी मतले बिजय हुने दाबी गरेका छन्। आज मिरिकमा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले पत्रकारहरू सामु यस प्रकारको मन्तव्य पोखेका हुन्। तिनले अझ भने, तृणमूल कङ्ग्रेसले राज्यमा विभिन्न तहका मानिसहरूको लागि चौतर्फी विकास कार्यहरूसँगै विभिन्न परियोजनामार्फत मानिसहरू लाभान्वित बन्न पुगेका  छन्। यस वाहेक,चुनाउ अघिनै विभिन्न मुद्दाहरु राज्य सरकारले पूरा गरेको कारणले गर्दा नै तृणमूलले निश्चित रूपमा भोट जितेर पुन: सरकार गठन गर्ने बताए। यसरीनै, पार्टी प्रवक्ता एनबी खवासले पनि टीएमसी पार्टीले दिएको वचनलाई पूरा गरेकै कारण तेस्रो पटक फेरि तृणमूल पार्टी सत्तामा आउने ठोकुवा गरे। तिनले राज्य सरकारद्वारा प्रदान गरेका विविध साहुलियत तथा सुविधाहरूबारेमा पनि विस्तृत रूपमा अवगत गराए। राज्यका मानिसहरूले सबै प्रकारका सुविधाहरू प्राप्त गरिरहेकोले गर्दा नै फेरि पनि राज्यमा तृणमूलकै सरकार गठन गर्ने निर्णय लिइसकेको खवासले बताए। पश्चिम् बङ्गाल राज्यमा नारीहरुको हितमा पनि टीएमसी सरकारले बहुमुखी कार्यहरु गर्दै आइरहेको बताउँदै भाजपा सरकारको बेटी बचाऊ बेटी पढाऊ- कोनारा नाम मात्र रहेको मिरिक नगरपालिका वार्ड दुईका कमिश्नर पुनम बिश्वले बताइन्। नारी जातिको शिक्षा, स्वस्थ्य अनि सुरक्षाको निम्ति राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पर्याप्त काम गरिरहेको बताउँदै नारीको स्वास्थ्य, शिक्षा, सुरक्षाको निम्ति पनि मुख्यमनत्री प्रतिबद्ध रहेको बताए। राज्यका महिलाहरुको निम्ति लागू गरिएको कन्याश्री योजनालाई युएनओ-ले पनि मान्यता दिएको वार्ड कमिश्नर पुनम विश्वले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes