तृणमूल नेता देवाशीष प्रमाणिक पक्राउ, अदालतमा गराइयो हाजिर

सिलगढी (निसं): सिलगढी डाबग्राम-फूलबारी ब्लकका तृणमूल अध्यक्ष देवाशीष प्रमाणिकलाई जमिन सम्बन्धी एउटा मामिलामा पक्राउ गरेको छ। उक्त मामिलामा 2 जना अन्य व्याक्तिलाई पनि पुलिसले पक्राउ गरेको छ। बुधवार राति एनजेपी थाना पुलिसले देवाशीष प्रमाणिक लगायत तीन जनालाई पक्राउ गरेको छ। तिनी पक्रा परेपछि पार्टीका समर्थकहरूको थानामा घुइँचो लाग्न थालेपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर देवाशीष प्रमाणिकलाई त्यहाँबाट सिलगढी पुलिस थानामा लगियो। पक्रा पर्ने तीनै जनालाई आज बिहिबार जलपाईगढी अदालतमा पेश गरियो।
प्राप्त जानकारी अनुसार पघालुपाडा निवासी एक जना व्याक्तिले तिनको जमिनमा कब्जा गरेको विषयलाई लिएर थानामा अभियोग दर्ता गरेका थिए। उक्त अभियोगको आधारमा तृणमूल नेता देवाशीष प्रमाणिकलाई पक्राउ गरेको बताइएको छ। देवाशीषलाई फुलबारी इलाकामा एकजना प्रभावशाली तृणमूल नेताको रूपमा चिनिन्छ। एक समय तिनी जलपाईगढी जिल्ला परिषद अधिकारीको पदमा पनि कार्यरत थिए। पक्रा परेपछि तथापि तिनले मामिलालाई लिएर कुनै प्रकारको मुख खोल्न चाहेका छैनन्। अर्कोतिर, पक्रा पर्ने बिमल राय नामक एकजना व्याक्तिले भने, मलाई कुन मामिलामा अनि किन पक्राउ गरियो थाहा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes