तृणमूल नेताहरूद्वारा पाइप लाइन खनन कार्य इलाकाको निरीक्षण

राजगञ्ज (निसं): हिज मंगलवार पाइप लाइनको खनन कार्य भइरहेको ठाउँको खाडलमा माटो ल्याउन गएका दुईजना महिला माटोले पुरिएर गम्भीर रूपमा घाइते भएको थियो। उक्त घटना पछि तृणमूल नेताहरूले इलाकाको निरीक्षण गरेका थिए। आज बिन्नागढी ग्राम पञ्चायतको प्रधान शशिचन्द्र बर्मन, बिन्नागढीको क्षेत्रीय अध्यक्ष समीजुद्दीन अहमद, विजय दास लगायत केही अन्य नेताहरूले पनि घटनास्थलको निरीक्षण गरे। स्मरण रहोस, राजगञ्जको लक्ष्मीजामादारगछ इलाकामा ग्यास पाइप लाइनको खनन् कार्य चलिरहेको छ भने हिज मंगलवार अपरान्हको समय बलराम पावरग्रेड इलाकाको 3 जना महिला पाइप लाइनको खाडलमा माटो ल्याउन जाँदा दुर्घटनावश मीना पासवान र वीना पासवान दुई जना महिला माटोले पुरिएर घाइते भएका छन्। तत्कालै स्तानीय मानिसहरूले सहयोगमा तिनीहरूलाई खाडलबाट माटोले पुरिएको अवस्थामा निकालिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes