तृणमूल नेताको हत्या गरेको आरोपमा एकजना पक्राउ

जलपाईगढी : मयनागुढीमा तृणमूल नेताको हत्या गरेको आरोपमा त्रिपुरा पुलिसका एकजना कर्मीलाई पक्राउ गरेको छ। आरोपी पुलिस कर्मी मयनागुढीको चुडाभण्डार इलाका निवासी विकास रायको रूपमा चिन्हित गरिएको छ। आज आरोपीलाई जलपाईगढी जिल्ला अदालतमा पेश गरेर 10 दिनको पुलिस हिरासतमा पठाएको छ। प्राप्त जानकारीअनुसार गत 15 फरवरीको दिन मयनागुढीको चुडाभण्डार इलाकामा तृणमूल कांग्रेस र भाजपा कर्मीमाझ झगडा हुँदा तृणमूल कर्मी भोम्बल घोष गम्भीर रूपमा घाइते भएको थियो। घाइते अवस्थामा तिनलाई सिलगढीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरेपछि गत 22 फरवरीको दिन तिनको मृत्यु भएको थियो। उक्त इलाकाका केही भाजपा कर्मीलगायत भाजपा नेत्रीको लोग्ने विकाश रायविरुद्ध तृणमूल कर्मी भोम्बलको हत्या गरेको आरोप उठेको छ। घटनापछि आरोपी विकासले घटनास्थलबाट सुइँकुच्चा ठोके तापनि जाँचमा जुटेका पुलिसले आज त्रिपुराबाट तिनलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetslotramobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişpokerklasjojobetjojobetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinoesbet girişcasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetgrandpashabet girişjojobet Built with ❤︎ by appycodes