तृणमूल नेता नान्टु पालको घरमा गइन् मुख्यमन्त्री ममता

सिलगढी : सिलगढीको बाघाजतिन पार्कमा उत्तरबंग उत्सवको उद्घाटन गरेपछि मुख्यमन्त्री ममता ब्यानर्जी तृणमूल नेता तथा वार्ड को-अडिनेटर नान्टु पालको घर (हाकिमपाड़ा) गइन्। आज नान्टु पालको ठुलो छोरी बिहे रहेकोले मुख्यमन्त्री ममता आज तिनको घर गएर बेहुलीसित भेट गर्नको साथै तिनलाई बिहेको शुभकामना दिइन्। तिनी केही समयसम्म नान्टु पालको घर बसेपछि त्यहाँबाट सोझै उत्तरकन्यातर्फ प्रस्थान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *