तृणमूल नेता प्रकाश चिकबराइकको नाम राज्यसभा सदस्यको सूचीमा

अलिपुरद्वार : राज्यको अलिपुरद्वार जिल्लाबाट पहिलोपल्ट अनुसूचित जनजातिका व्याक्ति राज्यसभामा प्रतिनिधिको लागि उम्मेदवारको सूचीमा सामेल रहेको छ। प्राप्त जानकारी अनुसार तृणमूल काङ्ग्रेसले राज्यसभा सदस्यका लागि आफ्नो पार्टीको 6 जना उम्मेदवार डोला सेन, डेरेक ओ’ब्रायन, समीरुल इस्लाम,सुखेन्दु शेखर रोय, प्रकाश चिक बराईक र साकेत गोखलेको नाम सार्वजनिक गरेको छ, जसमा अलीपुरद्वार तृणमूल काङ्ग्रेसका जिल्ला अध्यक्ष प्रकाश चिकबराइकको नाम पनि सामेल रहेको बताइएको छ। उक्त समाचार चारैतिर फैलिन साथ अलीपुरद्वार इलाकाको तृणमूल खेमामा खुसीको माहौल देखा परेको छ। प्रकाश चिकबराइकलाई हाल बधाई दिनेहरूको ताँती लागेको छ भने तृणमूल समर्थकहरूले एकार्कालाई अबीर लगाइदिएर खुशी मनाइरहेका छन्। अर्कोतिर तृणमूल नेता प्रकाश चिकबराइकले भने, यसरी आफु एकजना सामन्य कमानेको छोरालाई राज्यसभामा प्रतिनिधिको रूपमा उम्मेदवारका लागि छनौट गरेकोमा तृणमूल नेत्री ममता ब्यानर्जी अनि अभिषेक ब्यानर्जीलाई विशेष धन्यवाद दिन चाहन्छु। राज्यसभा सदस्य जस्ता गरिमामय पदले मेरो पार्टीप्रति अझ धेर जिम्मेवारी बढ्ने भएकोले यसलाई सक्दो जिम्मेवारीको साथमा काम गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes