तृणमूल नेता राजीव ब्यानर्जीद्वारा राजगञ्ज ब्लकका प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार

राजगञ्ज : तृणमूल नेता राजीव ब्यानर्जीले आज तृणमूल कङ्ग्रेस प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरे। आज बिहान तिनले राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको टाकीमारी हरिमन्दिरमा पुजा अर्चना गरेपछि चुनाउ प्रचार शुरू गरे। यसको साथै तिनले मन्तादारीको टाकीमारी बजार, मिलनपल्ली र पारमुन्डा मोडमा पथ सभा पनि गरे। बिन्नागढी ग्राम पञ्चायतको नेपाली बस्ती, आदर्शपल्ली, साहुडाङ्गी र आमबारीमा तृणमूल प्रार्थीहरूको समर्थनमा तिनले चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनीसित जलपाईगढी जिल्लाको तृणमूल कङ्ग्रेसका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज ब्लकका तृणमूल अध्यक्ष अरिन्दम ब्यानर्जी, विभिन्न बुथको पञ्चायत चुनाउका प्रार्थीहरू उपस्थित थिए। यस अवसरमा तृणमूल नेता राजीव ब्यानर्जीले भने, प्राकृतिक प्रकोपलाई पर्वाह नगरी वर्षाको समयमा धेरैजना मानिसहरू चुनावी सभामा अंश ग्रहण गरेर भाषणहरू सुनिरहेका छन्। यसबाट नै तृणमूल कङ्ग्रेस अस्तित्वमा छ र रहनेछ भन्ने कुरा प्रमाणित हुँदछ। पञ्चायत चुनाउमा तृणमूलका प्रार्थीहरूले विपुल मतले विजय हासिल गर्ने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes