तृणमूल नेत्री शान्ता छेत्रीले दिएका युवाहरूको नियुक्ति अमान्य: छेवाङ भोटिया

सिलगढी: हिल तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला सभानेत्री तथा राज्यसभा सांसद शान्ता छेत्रीले दिएको कालेबुङ जिल्ला युवा अध्यक्ष सुमित छेत्री लगायत अन्य युथहरुको सबै नियुक्ति अमान्य रहने छेवाङ भोटियाले दावी गरेका छन्। हाल कलकत्ता भ्रमणमा रहेका कालेबुङका पुराना तृणमूल नेता छेवाङ भोटियाले कलकत्ताबाट नै प्रेस विज्ञप्ति जारी गरेर सांसद श्रीमती शान्ता छेत्रीले गत 7 जुलाई कालेबुङ पार्टी कार्यालयबाट बेक डेट (24 जुन) मा दिएको पार्टीमा युवाहरूको नियुक्तिहरु सबै अमान्य रहने बताएका छन्। राज्य युवा कमिटीले मात्र जिल्ला समिति भङ्ग अथवा विघटन गर्न सक्ने तथा नियुक्ति पनि उसैले मात्र दिन सक्छन् भन्ने किटान गरेका छन्। कालेबुङमा तृणमूल पार्टीको साङ्गठानिक विषय लगायत श्रीमती शान्ता छेत्रीले दिएको नियुक्ति बिषयमा पनि आफुले पार्टीका सम्बन्धित व्यक्तिहरुसित गत 18 जुलाईदेखि नै लगातर बैठक गरिरहेको कुरा अवगत गराउँदै छेवाङ भोटियाले जानकारी दिएका छन्। श्रीमती शान्ता छेत्रीले दिएको नियुक्ति बिषयमा कलकत्तालाई कुनै प्रकारको जानकारी नरहेको साथै त्यसरी नियुक्ति दिन नसक्ने भएकोले त्यो पार्टी बिरोधी कार्य हो भन्ने कुरा तिनीहरुको भनाई रहेको छ भनी भोटियाले बताएका छन्। कालेबुङमा भइरहेको राजनैतिक थिचोमिचो र मनोपलिको विरोधमा आफुले तृणमूल पार्टीको राष्ट्रीय महासचिव अभिषेक ब्यानर्जी, पार्टी अध्यक्ष लगायत अन्यहरुलाई लिखित रूपमा दिएको छेवाङ भोटियाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetbetpuan girişcashwinibizabetbetpuanibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahispusulabetJojobetcasibomsonbahis girişSekabetanadolucasino girişanadolucasino Built with ❤︎ by appycodes