तृणमूल पञ्चायत सदस्यको घरमा बमद्वारा हमला गरेको भाजपाविरुद्ध आरोप

कुचबिहार : तृणमूल पञ्चायत सदस्यको घरमा बम हमला गरेको भाजपाविरुद्ध आरोप उठेको छ। उक्त घटना गत अबेर राति नाटाबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत हापलमारा इलाकामा घटेको हो। तथापि, भाजपाले यी सबै आरोपहरू झुटो रहेको दावी गरेको छ। प्राप्त जानकारी अनुसार नाटाबारी 1 नम्बर ग्राम पञ्चायतको 8/8 नम्बर बुथको पञ्चायत सदस्य अनिमा दासको घरमा हिजो अबेर राति बम विस्फोट भएको थियो। पञ्चायत सदस्य अनिमा दासको आरोप अनुसार पञ्चायत चुनाउ अघि भाजपा-ले शान्त इलाकालाई अशान्त गर्नको यस प्रकारको घटना गरेको हो। घटनापछि रातिनै तुफानगञ्ज थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर बमको नमूना उद्धार गरेको छ। अर्कोतिर, भाजपाले आफूहरूमाथि झुटो आरोप लगाएको दावी गरेको छ। नाटाबारी विधानसभाको भाजपा 28 नम्बर मण्डलका चिरञ्जीत दासले भने, भाजपाले यस प्रकारको कार्य गर्दैन। यो तृणमूलको आपसी गुटबाजी हो। तृणमूल कङ्ग्रेसले पञ्चायत चुनाउअघि इलाकामा आतङ्क फैलाउने प्रयास गरिरहेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes