तृणमूल प्रार्थीसित असन्तुष्ट स्वपन ब्यानर्जीले निर्दल चुनाउ लडने, मुख्यमन्त्री ममताले तोडिन् भाईसित सम्बन्ध

सिलगढी (निसं): राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सानो भाई स्वपन ब्यानर्जीसित आफ्नो सम्बन्ध तोडेको गरिन् सिलगढीमा घोषणा। सिलगढीमा आज बुधवार पत्रकार सम्मेलन अवधि मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सानो भाईसित सबै सम्बन्ध समाप्त गर्ने घोषणा गरिन्। स्मरण रहोस, हावड़ा लोकसभा सीटबाट प्रसून ब्यानर्जीलाई फेरि पार्टीको उम्मेदवार घोषणा गरेपछि स्वपन ब्यानर्जी उर्फ बाबुन असन्तुष्ट थिए। यही कारण तिनले हावडा सीटबाट तृणमूल उम्मेदवारको विरूद्ध निर्दलीय चुनाउ लड़ने घोषणा गरेका छन्। यता, हाल उत्तर बंगाल भ्रमणमा आएकी ममता ब्यानर्जीलाई आज यसबारे पत्रकारहरूले विविध प्रश्न गरे।

यसपछि आज पत्रकारहरूसितको कुराकानी अवधि तिनले आफ्नो भाईसित सबै प्रकारको सम्बन्ध तोडेको घोषणा गरे। मुख्यमन्त्रीले भने, जुन दिनदेखि म पार्टीमा छु, मैलै करोडौ मानिसहरूसित काम गरे। मेरा परिवार मां माटी मानुष हो। तिनले अझ भने, हाम्रो परिवारमा रगतको साइनो भएको 32 जना सदस्य छन्। कोही पनि यस्ता छैनन्। यति मात्र होइन मुख्यमन्त्रीले स्वपन ब्यानर्जीमाथि व्यंग्य कस्दै भने, मान्छे ठूलो हुँदै जान्छ अनि उसको लोभ-लालच पनि बढ्दै जान्छ। म स्वपन ब्यानर्जीलाई परिवारका सदस्य मान्दिन्। कसैले पनि अबदेखि उसको परिचय मेरो भाईको रूपमा नलिनोस्। म परिवारवादमा विश्वास राख्दिन्।
अर्कोतिर, मुख्यमन्त्रीको बयान पछि स्वपन ब्यानर्जीले पनि आफ्नो बयान जारी गर्दै स्पष्ट रूपमा भने, ‘ममता ब्यानर्जी जबसम्म पश्चिम बंगालमा रहनेछन्, तबसम्म म साथमा रहनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinovdcasinoJojobetcasibom Built with ❤︎ by appycodes