तृणमूल प्राथमिक शिक्षक संगठनका शीर्ष नेताहरूलाई भव्य स्वागत

बाघडुग्रा: पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संगठनको राज्य अध्यक्ष अशोक रूद्र, सचिव सिधार्थ राय तथा दार्जिलिङ जिल्ला तृणमूल प्राथमिक शिक्षक संगठनका अध्यक्ष आज अपरान्ह बाघडुग्रा विमान अड्डामा आइपुगेपछि तिनीहरूलाई स्वागत जनाइयो। तिनीहरूको स्वागतको लागि सिलगढी शिक्षा जिल्लाका प्राथमिक शिक्षकहरू विमान अड्डामा पुगेका थिए। खोरीबारीका सचिव अम्बुज कुमार राय, अध्यक्ष अकबर अली, बतासी सर्कल अध्यक्ष सनद सरकार, नक्सलबारी अध्यक्ष बिराज सरकार लगायत सबै सर्कल अध्यक्षहरूले फूलका गुच्छाहरू दिएर स्वागत जनाए। खोरीबाड़ी सर्कल सचिव अम्बुज कुमार रायले बताए अनुसार मिरिकमा जीटीए-का शिक्षकहरूलाई लिएर एउटा सभाको आयोजना गरेकोले उक्त सभामा अंश ग्रहण गर्न तृणमूल प्राथमिक शिक्षक संगठनका शीर्ष नेतृत्वहरू जानेछन्। उक्त सभामा जीटीए क्षेत्रमा कार्यरत शिक्षकहरूको विविध समस्याहरूको समाधानबारे चर्चा गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes