तृणमूल प्रार्थी छोटन किस्कूको पक्षमा गंगाराम चिया बगानमा गेट मीटिङ

खोरीबारी: विधानसभा चुनाउलाई ध्यानमा राखेर फाँसीदेवा विधानसभा क्षेत्र तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट गंगाराम चिया बगानमा चिया श्रमिकहरूलाई लिएर गेट मीटिङको आयोजना गरियो। गेट मीटिङमा चिया श्रमिकहरूलाई पार्टीको तर्फबाट हरसम्भव सहायता गर्ने आश्वासन दिइयो। यसको साथै फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वार छोटन किस्कूलाई विपुल मतदान दिएर विजयी बनाउने अपिल गरे। गेट मीटिङमा तृणमूल उम्मेदवार छोटन किस्कूसित स्थानीय पार्टी कार्यकर्ताहरू अनि चिया श्रमिकहरू उपस्थित थिए। यस अवसरमा उम्मेद्वार छोटन किस्कूले मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारले चिया श्रमिकहरू लगायत साधरण मानिसहरूको निम्ति जनहितमा कार्य गरेको बताए। यसैले गर्दा नै आफुले चिया श्रमिक तथा अन्य जनताबाट सहयोग पाइरहेको साथै चुनाउमा आफ्नो जीत निश्चित रहेको बताए। पूर्ण बहुमतले पुन: तृणमूलको सरकार गठन हुनेछ भनी तिनले ठोकुवा पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes