तृणमूल प्रार्थी छोटन किस्कूले कमला चियाकमानमा गरे गेट मीटिङ

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कूले आज कमला चियाकमानमा गेट मीटिङ गरे। उक्त गेट मीटिङमा तिनले चिया श्रमिकहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। तृणमूल कङ्ग्रेसले सदैव चिया श्रमिकहरूको हितमा कार्य गर्न तत्पर रहेको बताउँदै तिनले ममता ब्यानर्जीको नेतृत्वमा राज्य सरकारले चिया श्रमिकहरूको हितमा धेरै कल्याणकारी योजनाहरू लागू गरेको जनाए। तिनले चिया श्रमिकहरूलाई आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। यस अवसरमा छोटन किस्कू लगायत केलमन केरकटा एवम् पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes