तृणमूल प्रार्थी दुलाल दत्तले सिलगढीको 38 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी : तृणमूल कङ्ग्रेस प्रार्थी दुलाल दत्तले आज सिलगढी नगरनिगमको 38 नम्बर वार्डमा चुनाउ प्रचार गरे। तिनी आज बिहानैदेखि राज्य चुनाउ आयोजको सबै नियमहरू पालन गर्दै 38 नम्बर वार्डको घर-घरमा पुगेर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेकोले गर्दा चुनाउमा विपुल मतले विजयी हुने तृणमूल प्रार्थी दुलाल दत्तले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *