तृणमूल प्रार्थी गौतम देवले गरे मतदान

सिलगढी सिलगढीको 33 नम्बर वार्डका तृणमूल प्रार्थी गौतम देवले आफ्नो मतदान खसाले।


तिनले आज सिलगढीको आनन्दमयी कालीबारीमा पुजा अर्चना गरेपछि 17 नम्बर वार्डस्थित सिलगढी गर्ल्स स्कुलको मतदान केन्द्रमा गएर मतदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *