तृणमूल प्रार्थी गौतम देवले रङ्गारङ्ग र्‍यालीको साथमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढीको 33 नम्बर वार्डका तृणमूल प्रार्थी गौतम देवले आज रङ्गारङ्ग र्‍यालीको साथमा चुनाउ प्रचार गरे। सिलगढीको 33 नम्बर वार्डको दलीय कार्यालयबाट निकालिइएको उक्त र्‍यालीमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। उक्त र्‍यालीले 33 नम्बर वार्डको विभिन्न इलाकाको परिक्रमा गर्दै आफ्नो पक्षमा मतदान गर्ने तृणमूल प्रार्थी गौतम देवले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *