तृणमूल प्रार्थीहरूलाई सघाउने विश्वकर्मा युथ एसोसिएसनको घोषणा

सिलगढी : आउँदो विधानसभा चुनाउमा विश्वकर्मा युथ एसोसिएसनले तृणमूल कङ्ग्रेसलाई सम्पूर्ण रूपमा समर्थन जनाउने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएसनका सभापति यकिन लामिछानेले यसबारे जानकारी गराए। यसको साथै तिनले सबैलाई आउँदो विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसलाई मतदान गरेर विजयी बनाउने सबैसित अपील पनि गरे। पहाडको तीनवटा आसनमा हालसम्म तृणमूलले आफ्नो प्रार्थीको घोषणा नगरे तापनि पार्टीले दिएको निर्देशअनुसार नै विश्वकर्मा युथ एसोसिएसनले प्रार्थीहरूलाई सघाउने छ भनी तिनले बताए। पहाडमा तृणमूल कङ्ग्रेसको सरकारले दलितहरूको निम्ति धेरै काम गरेकोले गर्दा नै दार्जिलिङ पहाड लगायत सम्पूर्ण तराई डुवर्स क्षेत्रमा आफूहरूको संगठन तृणमूलको साथमा रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes