तृणमूल प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गर्न सिलगढी आइपुगे मेयर फिरहाद हाकिम

सिलगढी : कोलकाता नगरपालिकाका मेयर फिरहाद हाकिम चुनाउ प्रचार गर्नको लागि आज सिलगढी आइपुगे। तिनले आझ साँझ सिलगढीको 6 नम्बर वार्डमा एउटा सभामा अंश ग्रहण गरे भने उक्त सभामा सिलगढीको 4, 5, 6, 7 र 9 नम्बर वार्डका तृणमूल प्रार्थीहरू पनि उपस्थित थिए। यसबाहेक गौतम देव, जिल्ला सभानेत्री पापिया घोष पनि प्रमुख रूपमा उपस्थित थिए। सिलगढीको वाईएमए मैदानमा 25, 26, 27, 28, 29 र 30 नम्बर वार्डका प्रार्थीहरूको समर्थनमा आयोजित चुनाउ प्रचार कार्यक्रममा फिरहाद हाकिमले अंश ग्रहण गरे। तृणमूल प्रार्थीहरूको समर्थनमा सिलगढीमा चुनाउ प्रचार गर्न आएका फिरहाद हाकिमले विरोधी पार्टी भाजपा र सीपीएममाथि कटाक्ष कसे। सभालाई सम्बोधन गर्दै तिनले भने, सिलगढी नगरनिगममा एकपल्ट तृणमूल कङ्ग्रेसलाई सेवा गर्ने अवसर प्रदान गरे कोलकातामा झैँ यहाँ पनि विकास तथा परिसेवाहरू प्रदान गरिनेछ। तिनले वाम नेता तथा सिलगढी नगरनिगमका वाम प्रार्थी अशोक भट्टाचार्यप्रति व्यङ्ग्य कस्दै तिनले कोलकाता गएर एउटा कुरा गर्छन् अनि यहाँ सिलगढी आएर फेरि अर्कै कुरा गर्छन् भनी बताए। तिनले भाजपालाई पनि कटाक्ष कस्दै राज्यमा जसरी भाजपाले गत विधानसभा चुनाउमा नराम्रो घतले पराजयको सामना गर्न पर्यो ठिक त्यसरी नै आगामी चुनाउमा पनि भाजपा पराजित हुने निश्चित रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes