तृणमूल प्रार्थी खगेश्वर रायद्वारा चियाकमानहरूमा चुनावी जनसम्पर्क अभियान

राजगञ्ज : तृणमूल कङ्ग्रेसका प्रार्थी खगेश्वर रायले आज बिहान राजगञ्ज विधानसभा क्षेत्र अन्तर्गत पर्ने सरस्वतीपुर र सीतारामपुर चियाकमानका श्रमिकहरूको साथमा एउटा चुनावी जनसम्पर्क अभियान चलाए। उक्त अभियान अवधि तिनले चियाकमानका श्रमिकहरूसित कुराकानी गरे। श्रमिकहरूलाई सम्बोधित गर्दै तिनले तृणमूल कङ्ग्रेसको सरकार श्रमिकहरूको हितको लागि काम गरिरहेको साथै चियाश्रमिकहरूको असुविधाहरूलाई ध्यानमा राखेर तिनीहरूको न्यूनतम वेतन वृद्धि, चिया सुन्दरी परियोजना लगायत विभिन्न परियोजनाहरूबारे प्रकाश पारे। यस अवसरमा आईएनटीटीयुसी जलपाईगढी जिल्लाका कार्यवाहक अध्यक्ष तपन दे, मन्तादारी अञ्चलका प्रधान दीपक विश्वास, ललित राय, मुशर्रफ हुसेन लगायत केही अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes