तृणमूल प्रार्थीलाई विजयी गराउने जनतासित गरे हिल तृणमूल नेताहरूले अपील

सुकेपोखरी : दार्जिलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसको सुकिया ब्लक कमिटीको सभा यहाँको कम्युनिटी हलमा जिल्ला अध्यक्ष एलबी राई र सभामा सांसद शान्ता छेत्रीको प्रमुख रूपमा उपस्थितिमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै अध्यक्ष एलबी राईले भने, मिरिकको जनताले पार्टीलाई पुर्‍याएको सहयोगको कारण नै आज मिरिकका जनताले राज्य सरकारको तर्फबाट विविध साहुलियतहरू प्राप्त गरिरहेको छ। यसैले अब दार्जिलिङ, खरसाङ र कालेबुङका जनताले पनि पार्टीलाई केही योगदान पुर्‍याउने समय आएको बताउँदै तिनले आउँदो विधानसभा चुनाउमा पहाड़को तीनैवटा विधानसभा क्षेत्रबाट टीएमसी उम्मेदवारलाई जिताएर पठाउने सबैसित आहवान गरे। यसैगरी, सभालाई सम्बोधन गर्दै सांसद शान्ता छेत्रीले पनि आउँदो विधानसभा चुनाउमा पहाडको विकासको लागि पहाड़को तीनैवटा विधानसभा आसनमा तृणमूललाई जिताउने सबैसित अपील गरिन्। यसको साथै तिनले राज्यको सत्तारूढ सरकार तृणमूल कङ्ग्रेसले दार्जिलिङ पहाड़वासीको निम्ति धेरैवटा विकासमूलक कार्य गरेको दावी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes