तृणमूल प्रार्थी एनबी खवासको विरोधमा सिडर्सका श्रमिकहरूले लगाए ‘गो ब्याक’-को नारा

सोनादा: हिल्स तृणमूल काङ्ग्रेसका नेता तथा पार्टीका उम्मेद्वार एनबी खवासले आज सिडर्स चियाबारीमा त्यहाँका श्रमिकहरूको विरोधको सामना गर्नु पर्यो। आक्रोशित बनेका चिया श्रमिकहरूले घेरेर तिनलाई ‘एनबी खवास गो ब्याक’-को नाराहरू समेत लगाए। सिडर्स कमानका श्रमिकहरूले चुनाउ प्रचारमा आएका एनबी खवासलाई भने, जबसम्म तपाई उम्मेद्वारको रूपमा चयन हुनु भएको थिएन, तपाईहरूको प्रतिनिधिहरू समेत हाम्रो समस्या बुझ्नको लागि यहाँ आएन। अहिले नोमिनेशन फाइल गरेर जब पक्कापक्की भयो तब यहाँ भोट माग्नु आउनु भएको भन्दै श्रमिकहरूले प्रश्न गरे। तिनीहरूले अझ भने, “तपाई सरकार पक्षको हुनुहुन्छ भने हामी भोक-भोकै भएको कुरा किन सरकार सम्म पुऱ्याएर सोधपुछ गर्नु हुन्न? यतिका दिनसम्म कुनै पनि राजनीतिक दलहरूले यसरी साथ नदिएको बताउँदै श्रमिकहरूले ‘एनबी खवास गो ब्याक’, ‘यतिका दिनसम्म तिमी कहाँ थियौ’ आदि जस्ता नाराहरू लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes