तृणमूल प्रार्थी निर्मल चन्द्र रायले राजगञ्जको विभिन्न ठाउँमा गरे चुनाउ प्रचार

राजगञ्ज (निसं): जलपाईगढी जिल्लाका तृणमूल कङ्ग्रेस प्रार्थी निर्मल चन्द्र रायले आज राजगञ्जको विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गरे। तिनले आज राजगञ्ज ब्लकको बेलाकोवा बजार, गजलडोबाको टाकीमारी, आमबारी, राजगञ्ज लगायत अन्य इलाकाहरूमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनीसित जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर राय, आईएनटीटीयुसीका जिल्ला अध्यक्ष तपन दे, राजगञ्ज ब्लकको तृणमूल कङ्ग्रेस ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए। चुनाउ प्रचार सँगै राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आमबारीमा प्रार्थी निर्मल चन्द्र राय र विधायक खगेश्वर रायले देवाल लेखन पनि गरे। यस सम्बन्धमा प्रार्थी निर्मल चन्द्र रायले भने, चुनाउ प्रचार अवधि साधारण मानिसहरूबाट निक्कै राम्रो प्रतिक्रिया पाइरहेका छौँ। हाम्रो विरोध केन्द्र सरकारको बङ्गालप्रति उपेक्षाविरुद्ध हो। हामीले यस मुद्दामा अभियान चलाइरहेका छौँ। जिल्लामा राम्रो परिणाम ल्याउने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetjojobet girişgrandpashabet girişjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetcio Built with ❤︎ by appycodes