तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले साइकलमा सवार भएर सिलगढीमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज साइकलमा सवार भएर चुनाउ प्रचार प्रसार गरे। तिनले आज दलीय नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर सिलगढीको विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गर्दै मानिसहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले मानिसहरूसित तृणमूल सरकारले गत 10 वर्षको अवधिमा राज्यवासीहरूको निम्ति गरेको विविध विकासमूलक कार्य तथा अन्य योजनाहरूबारे जानकारी गराउँदै पुनः तेस्रोपल्ट ममता ब्यानर्जीलाई मुख्यमन्त्रीको रूपमा हेर्नको लागि तृणमूल प्रार्थीलाई मतदान दिएर विजयी गराउने अपील गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा राज्यका मानिसहरू अघि बढ्न चाहेका छन् भन्दै 2021को विधानसभा चुनाउमा बंगालको जनताले विपुल मत दिएर तृणमूल कङ्ग्रेसलाई विजयी बनाउने छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes