तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले नेताहरूसित भेटेर गरे कुराकानी

सिलगढी : 2021-को विधानसभा चुनाउको सिलगढी आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज बिहान पार्टीका नेताहरूसित भेट गरेर कुराकानी गरे। यस अवसरमा तृणमूलका नेताहरूसित कुराकानी गर्दै चुनाउ प्रचारको आरम्भ गर्न अघि स्थानीय नेताहरूसित भेटेर यसको तयारी गरेको तिनले बताए। ओमप्रकाश मिश्रा आज बिहान हिलकार्ट रोड पुगेर तृणमूलका नेता मनोज बर्मा, दीपक शील र अन्य नेताहरूसित भेट गरेर घण्टौँसम्म तिनीहरूसित कुराकानी गरे। यसको साथै तिनले साधारण मानिसहरूसित पनि भेट गरेर कुराकानी गरे। तृणमूल कङ्ग्रेसका नेताहरूलाई पार्टीमा महत्व नदिएको बेला-बेलामा आभियोग उठ्दै आइरहेको छ। गत दुई दिनदेखि तिनले पार्टीका केही शीर्ष नेताहरूसित भेट गरेर कुराकानी गर्दै आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes