तृणमूल प्रार्थी प्रीतिकणा विश्वासद्वारा सिलगढीको 44 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सीपीएम छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएकी प्रीतिकणा विश्वासले सिलगढीको 44 नम्बर वार्डबाट तेस्रोपल्ट नगरनिगम चुनाउ लडिरहेकी छन्। यसभन्दा अघि तिनले दुईपल्ट सीपीएम प्रार्थीको रूपमा चुनाउ जितिसकेकी छन्। यसपल्ट फेरि तिनी तृणमूल प्रार्थीको रूपमा चुनाउमा खडा भएर जोडतोडले चुनाउ प्रचार गरिरहेकी छन्। आज बिहानैदेखि तिनी सिलगढीको 44 नम्बर वार्डको घर-घरमा पुगेर चुनाउ प्रचार गरिन्। यस अवसरमा प्रीतिकणा विश्वासले भनिन्, वार्डको विकासको लागि आफू वाम पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएको हो। चुनाउ प्रचार अवधि आज मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले गर्दा तेस्रोपल्ट पनि नगरनिगम चुनाउमा जीत हासिल गर्ने साथै यसपल्ट सिलगढी नगरनिगममा तृणमूल कङ्ग्रेसले नै बोर्ड गठन गर्ने तिनले दावी गरिन्। स्मरण रहोस्, 2009-मा तिनले 44 नम्बर वार्डबाट पहिलोपल्ट सीपीएम प्रार्थीको रूपमा चुनाउ जितेकी थिइन् भने 2015-मा पनि वाम प्रार्थीको रूपमा तिनले चुनाउ जितिसकेकी छन्। तर यसपल्ट तिनी तृणमूल प्रार्थीको रूपमा नगरनिगम चुनाउ लड्नेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes