तृणमूल प्रार्थी रञ्जन सरकारद्वारा सिलगढीको 15 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : आगामी 22 जनवरीमा सिलगढी नगरनिगम चुनाउ। हाल सिलगढीको विभिन्न वार्डमा सबै राजनैतिक पार्टीले आ-आफ्नो प्रार्थीहरूको सूची जारी गर्नको साथै सबै पार्टीहरूले आ-आफ्नो प्रार्थीहरूको पक्षमा चुनाउ प्रचार शुरू गरिसकेको छ। यसै क्रममा सिलगढीको 15 नम्बर वार्डका तृणमूल प्रार्थी रञ्जन सरकारले आज बिहान वार्डको दलीय कार्यालयमा कार्यकर्ताहरूसित एउटा बैठक गरेपछि चुनाउ प्रचारको लागि निस्के। चुनाउ प्रचार अवधि तिनले वार्डका मानिसहरूसित भेट गरेर तिनीहरूको विविध समस्याहरू सुनेपछि ती समस्याहरू समाधान गर्ने आश्वासन दिए। यस अवसरमा तिनले भने, लगभग 40 वर्षदेखि मानिसहरूले नागरिक परिसेवा पाएका छैनन्। गत 7 महिनादेखि आफूहरूले सिलगढी सहरमा विविध परियोजनामार्फत् विभिन्न कार्य गरिरहेका छौँ भने आगामी 5 वर्षसम्म राज्य सरकारको साथमा मिलेर विविध विकासमूलक कार्यहरू गर्ने तिनले बताए। यस वार्डको मुख्य समस्या पिउने पानी रहेको यसको समाधान गरिदिने तिनले आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes