तृणमूल-भाजपा समर्थकहरू माझ मतिगढामा झमेला, भाजपा समर्थकहरूमाथि हमला गरेको आरोपमा 12 घन्टा बन्दको आह्वान

सिलगढी (निसं): 18औ लोकसभा चुनाउ शान्तिपूर्वक समाप्त भए तापनि यसको लगत्तै दुई दिनमा नै सिलगढीको मतिगढा 2 नम्बर अञ्चल इलाकामा गत राति जय श्री रामको नाराबाजीलाई लिएर तृणमूल काङ्ग्रेस अनि भाजपा-का समर्थकहरूमाझ व्यापक झमेला भएपछि तनाउको माहौल देखा परेको थियो। उक्त झमेलामा भाजपाका 10 जना समर्थकहरूमाथि तृणमूलले प्राण घातक हमला गरेको आरोप रहको छ। प्राप्त जानकारी अनुसार उक्त हमलामा घाइते भएका भाजपाका घाइते समर्थकहरू अस्पतालमा भर्ना भएका छन्। यसैबीच, उक्त घटनालाई लिएर भाजपा समर्थकहरूले गत अबेर रातिसम्म मतिगढा पुलिस थाना घेऱाउ गऱ्यो। यसपछि भाजपाले आज सोमबार 12 घन्टा बन्दको आह्वान गरेको थियो। उक्त बन्दलाई सफल पार्नका लागि आज बिहानैदेखि भाजपा कार्यकर्ताहरू सडकमा ओर्लिएका छन्। भाजपा समर्थकहरूले सडकमा टायर जलाएर घटनाको प्रतिवाद जनाउँदै बन्दलाई सफल पारिदिने आह्वान गरेको छ। यसको साथै भाजपा समर्थकहरूले आज मतिगढा बजार अनि अस्पताल मोड इलाकामा घुमेर खुल्ला रहेका सबै दोकान-पाट बन्द गरिदिने आह्वान गरे।

अर्कोतिर, अभियोगको आधारमा नाम दर्ता भएका आरोपीहरूमध्ये 2 जनालाई पक्राउ गरेपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पक्रा पर्नेहरूमा नितेश सिंह र अब्दुल अली सामेल छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes