तृणमूल राज्यसभा सांसद डोला सेनले गरिन् दार्जिलिङमा बैठक

दार्जिलिङ : तृणमूल कांग्रेसका राज्यसभा सांसद डोला सेनले दार्जिलिङ भ्रमण अवधि आज हिल तृणमूल कांग्रेसका शीर्ष नेताहरू लगायत चिया श्रमिक संगठनका प्रतिनिधिहरूसित एउटा महत्वपूर्ण बैठक गरिन्। बैठक अवधि तिनले पहाडको चियाकमानसँग सम्बन्धित विभिन्न समस्याहरूलाई लिएर कुराकानी गरिन्। सांसद डोला सेनले राज्यको तृणमूल सरकारले दार्जिलिङ पहाडका चियाकमानका श्रमिकहरूको न्यूनतम मजदुरीलाई लिएर काम गरिरहेको साथै यो अधिनियम चाँडै लागू भएर चियाश्रमिकहरूले यसको फाइदा पाउने बताइन्। यसबाहेक पहाडको विशेष गरेर चियाश्रमिकहरूको समस्याहरू जस्तै फौलाई, पीएफ, जमिनको एनओसी आदि बारेमा पनि राज्य सरकारले पहल गरिरहेको तिनले दावी गरिन्। यसैगरी, यहाँको विभिन्न समस्याहरूलाई लिएर सम्बन्धित विभाग अधिकारीहरूसित भेट गरेर त्यसको समाधान गरिने तथा बन्द अवस्थामा रहेको दार्जिलिङका चियाकमानहरू पुनः खोल्नेबारे तृणमूल सरकार कटिबद्ध रहेको पनि सांसद सेनले बताइन्। चियाकमानका श्रमिकहरूको निम्ति बिजुली, पानी, सडक, घरको व्यवस्था, मिड-डे-मिल लगायत अन्य विषयहरूमा पनि राज्यको तृणमूल नेत्री ममता ब्यानर्जीले पहल गरिरहेको तिनले बताइन्। आज चियाश्रमिक संगठनका प्रतिनिधिहरूसित बैठक गरेपछि तृणमूल कांग्रेसको श्रमिक संगठन आईएनटीटीयुसी-का अध्यक्ष तथा राज्य सभा सांसद डोला सेन आज नै दार्जिलिङबाट कोलकाताको निम्ति प्रस्थान गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes