तृणमूल समर्थित पश्चिम बंगाल कर्मचारी फेडरेसनको मिरिक ब्लक कमिटी गठन

मिरिक : मिरिक महकुमा तृणमुल कार्यालयमा सम्पन्न एउटा सभामा आज तृणमुल समर्थित पञ्चायत कर्मीहरुको विविध समस्याको समाधान गर्नको निम्ति पश्चिम बंगाल कर्मचारी फेडरेसनको मिरिक ब्लक कमिटी गठन गरियो। सभामा मिरिक महकुमाका तृणमुल नेताहरु क्रमैले मिरिक खण्ड अध्यक्ष अनिल छेत्री, युवा प्रकोष्ट अध्यक्ष सोबन घिसिङ, युवा नेताहरु बिकास सुब्बा, साङ्गे तामाङ आदि उपस्थित थिए भने सभाको सञ्चालन पञ्चायतकर्मी बिनय राईले गरेका थिए। मिरिक क्षेत्रमा कार्यरत कर्मचारीहरुले दिर्घ समयदेखि भोगिरहेका स्थायीकरण, पदोन्नोति, कुनै कर्मचारीको मृत्यु पछि सन्तानले नियुक्ति नपाएको अनि नयाँ कर्मचारीहरु नियुक्त नभएको आदि जस्ता समस्याहरू समाधान गर्न अब संगठनले कार्य गर्ने बताइएको छ। आज गठन भएको पञ्चायतकर्मीहरुको संगठनलाई सठिक दिशा निर्देश गर्न साथै मार्ग दर्शन गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने तृणमुल मिरिक खण्ड अध्यक्ष अनिल छेत्रीले बताए। सङ्गठनको नव नियुक्त अध्यक्ष बानिरा घिमिरेले पत्रकारहरूसित कुराकानीमा संगठनले अबउसो पञ्चायत कर्मीहरुको समस्याको समाधानको निम्ति आफै तत्पर बन्ने अवसर यो संगठनले दिने बताइन्। यसैगरी, पश्चिम बंगाल कर्मचारी फेडरेसन दार्जिलिङ जिल्लाका कार्यवाहक अध्यक्ष कमल लामाले सभाको समापनपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टीसित सठिक समन्वय गरेर पञ्चायत कर्मचारीहरुको सठिक प्रतिनिधित्व दिन सकिने बताएका छन्। तिनले पञ्चायतकर्मीले भोगिरहेको समस्याबारे निकास पाउनको निम्ति राज्य सरकारसँग सठिक तालमेल बनाएर काम गर्ने बताए। तिनले दिएको जानकारी अनुसार गत 25 जुलाईको दिन तृणमुल नेता एनबी खवास अनि तृणमुल अध्यक्ष एलबी राई तथा मिरिक ब्लक अध्यक्ष अनिल छेत्रीको अगुवाईमा पश्चिम बंगाल कर्मचारी फेडरेसनको जिल्ला कमिटी गठन गरिएकोले अबउसो सङ्गठन विस्तार गर्नको निम्ति प्रत्येक ब्लकमा पुग्ने बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes