तृणमूल शरणार्थी सेलको नयाँ कमिटी गठन

सिलगढी : तृणमूल शरणार्थी सेलको नयाँ कमिटीको आज गठन गरियो।  नवनिर्मित उक्त कमिटीको चेयरम्यानका रूपमा दीपक पाललाई नियुक्त गरिएको छ भने जिल्ला तृणमूल शरणार्थी सेलका अध्यक्ष विमल सरकारलाई चयन गरिएको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हलमा आज एउटा सभाको माध्यमद्वारा उक्त नयाँ कमिटीको घोषणा गरियो। यस अवसरमा तृणमूल  कांग्रेसका नेता रञ्जन सरकार उपस्थित थिए। आजको बैठकमा नागरिकता कानुनको शरणार्थीहरूलाई सबैभन्दा धेर प्रभाव परिरहेको बारे चर्चा गरियो।  यसैले उक्त नवगठित कमिटीका सदस्यहरू राज्यका सबै जिल्लाहरूको सूदुरवर्ती गाउँहरूमा गएर मानिसहरूलाई जागरूक गराउने उद्देश्यले सचेतना कार्यक्रम गरिने भएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes