तृणमूल शिक्षक समितिको कर्मी सभा

सिलगढी : पश्चिमबंग माध्यमिक तृणमूल शिक्षक समितिको सिलगढी टाउन ब्लक 2-को एउटा कर्मी सभा सिलगढीस्थित नीलनलिनी विद्यामन्दिरमा आयोजना गरियो। सभाको आयोजना गर्नुको मुख्य उद्देश्य नयाँ पूर्णाङ्क कमिटीको गठन गर्नु एवम् शिक्षाको अझ विकास गरेर लैजानु रहेको छ। आजको कर्मी सभामा दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकार, दार्जिलिङ जिल्ला माध्यमिक तृणमूल शिक्षक समितिको ब्लक अध्यक्ष रणजय दासलगायत डिस्ट्रिक कमिटीको सदस्य एवम् सिलगढी टाउन ब्लक 2 र 22 वटा विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş