तृणमूल उम्मेद्वारको सूची जारी: दार्जिलिङ लोकसभा क्षेत्रबाट गोपाल लामा र जलपाईगढीबाट निर्मल चन्द्र राय

लोकसभा चुनाउको मिति घोषणा गर्न अगावै तृणमूल कङ्ग्रेसले कोलकाताको ब्रिगेड जनसभाबाट पश्चिम बङ्गालको 42 वटा निर्वाचन क्षेत्रका उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। तृणमूल कङ्ग्रेस पश्चिम बङ्गालको सबै 42 वटै आसनमा एक्लै चुनाउ लड्नेछ। तृणमूल कङ्ग्रेसले पश्चिम बङ्गालको सबै 42 वटा आसनमा आफ्नो प्रार्थीहरू खडा गरेको छ। तृणमूल कङ्ग्रेसको लिस्टमा केही नाम दोहोरिएको छ भने केही नयाँ अनुहारहरू देख्न पाइयो। कोलकाताको ब्रिगेड जनसभाबाट अभिषेक ब्यानर्जीले पार्टीको उम्मेद्वारहरूको नाम घोषणा गरे। तृणमूल कङ्ग्रसेले पूर्व एडीएम गोपाल लामालाई दार्जिलिङ लोकसभा आसनबाट चुनाउमा खडा गरेको छ। यसबाहेक जलपाईगढी लोकसभा क्षेत्रबाट निर्मल चन्द्र रायले चुनाउ लड्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BET