तृणमूल उम्मेद्वार ओम प्रकाश मिश्राले मतदान केन्द्रहरूको गरे परिदर्शन

सिलगढी : सिलगढी विधानसभाका तृणमूल उम्मेद्वार ओम प्रकाश मिश्राले सिलगढीको कञ्चनजङ्घा स्टेडियम लगायत अन्य केही मतदान केन्द्रहरूको आज बिहानैदेखि परिभ्रमण गरिरहेका छन्। यस अवधि तिनले तिनले उक्त बुथहरूमा केही समस्या छ अथवा छैन इसको जाँच पनि गरे। पत्रकारहरूसित कुराकानी गर्दै तिनले सबै बुथहरूमा उचित व्यवस्थाहरू गरिएको बताए। तिनले मतदाताहरूलाई कोरोनाको गाइड लाइनलाई पालन गर्दै शान्तिपूर्ण ढङ्गमा मतदान गर्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *