त्रिपक्षीय बैठकपछि आजदेखि खोलियो बाघडुग्राको तिरहाना चियाकमान

बाघडुग्रा : त्रिपक्षीय बैठकपछि अन्ततः बाघडुग्राको तिरहाना चियाकमान आजदेखि खोलिएको छ। 108 दिनसम्म बन्द रहेको तिरहाना चियाकमान आजदेखि खोलिएपछि चियाश्रमिकहरू निक्कै खुसी छन्। गत 10 नोभेम्बरमा बोनसको समस्यालाई लिएर बाघडुग्राको तिरहाना चियाकमान बन्द भएको थियो। कमान कर्तृपक्षले लकआउटको नोटिस झुन्ड्याएर उक्त कमान बन्द गरिदिएको थियो। यसपछि चियाश्रमिकहरूले बोनस तथा वेतनको मागमा धेरैपल्ट सडक अवरोध गरेर विरोध प्रदर्शन गरेका थिए। अन्ततः हिजो 24 फरवरीको दिन त्रिपक्षीय बैठक सम्पन्न भएपछि आजदेखि उक्त कमान खोलिएको बताइएको छ। आजदेखि कमान खोलिएपछि चियाश्रमिक धेरै खुशी छन्। तिनीहरूले बताएअनुसार चियाकमान खोलिए तापनि बोनस तथा वेतन एक महिनापछि दिने कुरा भएको छ। यो एक महिना कसरी चल्नेछ भन्दै तिनीहरूले चिन्ता व्यक्त गरे। अर्कोतिर, 17 प्रतिशत बोनसलाई लिएर श्रमिकहरू खुसी छैनन्। यस सम्बन्धमा कमानका सिनियर म्यानेजरले भने, चियाश्रमिकहरूलाई बोनस तथा वेतन 2 किस्तीमा प्रदान गरिनेछ। यसै सर्तमा उक्त कमान खोलिएको हो। कमानलाई सामान्य स्थितिमा फर्काइ ल्याउने उद्देश्यले काम गर्ने श्रमिक युनियनका सदस्यहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes