त्रिपुरामा सायनी घोषलाई पक्राउ गरेको प्रतिवादमा युवा तृणमूलद्वारा र्‍याली

अलिपुरद्वार : त्रिपुरामा तृणमूल कङ्ग्रेस कर्मीमाथि अत्याचार तथा तृणमूल युवा कङ्ग्रेसका सभानेत्री सायनी घोषलाई पक्राउ गरेकोमा प्रतिवाद जनाउँदै अलिपुरद्वार जिल्ला तृणमूल युवा कङ्ग्रेसले अलिपुरद्वारमा एउटा र्‍याली निकाल्यो। अलिपुरद्वारको पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अलिपुरद्वार चौपथीमा पुगेर समापन गर्यो। उक्त र्‍यालीमा धेरै संख्यामा युवा तृणमूलका कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes