त्रिवेणी नारी संघ पानीघट्टाद्वारा अन्तर्राष्ट्रिय महिला दिवस पालन

पानीघट्टा : त्रिवेणी नारी संघ पानीघट्टाद्वारा आज अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो। यस अवसरमा त्रिवेणी नारी संघका कार्यकर्ताहरू तथा अन्य सामाजिक संघ-संगठनसँग संलग्न रहेका महिलाहरूको उपस्थितिमा पानीघट्टा बजारमा एउटा सचेतना र्‍यालीको पनि आयोजना गरियो।


यस अवसरमा नारी संघको तर्फबाट एसएचजी-का सामाजिक कार्यकर्ताहरू अनि पानीघट्टा प्राथमिक विद्यालयका पूर्व प्रधान अध्यापिका लगायत अन्य पूर्व महिला शिक्षिका तथा स्थानीय केही कवयित्रीहरूलाई सम्मान जनाइयो।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *