त्रिवेणी नारी संघ पानीघट्टाद्वारा विश्व पर्यावरण दिवस पालन

मिरिक : त्रिवेणी नारी संघ पानीघट्टाद्वारा आज विश्व पर्यावरण दिवस पालन गरियो। त्रिवेणी नारी संघका सदस्यहरूले आज पानीघट्टाको श्मशान घाट अनि यसको संलग्न क्षेत्रमा रुखका विरुवाहरू रोपे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *