त्रिपक्षीय वार्ताको लागि आएको चिट्ठीबारे गोजमुमो खरसाङ महकुमा युवा मोर्चाको प्रतिक्रिया

खरसाङ: त्रिपक्षीय वार्ताको लागि चिट्ठी आएकोमा हामी स्वागत गर्छौं तर यो वार्ता केवल मान्छेलाई झुक्याउने र जवाबदेही हुनबाट जोगाउन मात्र बोलाइएको हो भने विरोध गर्छौं। त्रिपक्षीय वार्ताको लागि आएको चिट्ठीको विषयमा युवा मोर्चा खरसाङ महकुमा समितिले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यस प्रकारको प्रतिक्रिया दिएको छ। युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यम छेत्री, खरसाङ टाउन कमिटीका सभापति प्रनिल रसाईली, टाउन कमिटीका भुजुम भोटियाले आज पत्रकार सम्मेलनको आयोजना गरेर त्रिपक्षीय वार्ताको चिट्ठी विषयमा प्रतिक्रिया दिएका छन्। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यम छेत्रीले 12 अक्टोबरको वार्ता पहाड़ तराई डुवर्स र सम्पूर्ण गोर्खाहरूको समस्या समाधानको लागि कुरा भएको होस् भन्दै यो वार्ता गोर्खाल्याण्डको लागि हो भने हाम्रो स्वागत छ तर जवाब दिनु मात्रै हो भने हाम्रो विरोध छ भनी बताए। तिनले दिनेले चाहे त्रिपक्षीय होइन द्विपक्षीय गरेर पनि दिनु सक्छ भन्दै पत्र हेर्दा कुनै अफिसियल पत्र नभएको, त्यसमा कुनै स्ट्याम्प छैन, सरकारको लोगो पनि छैन तर पनि गृहमन्त्रालयको पक्षमा गृहमन्त्रीले अध्यक्षता गर्छ भने हाम्रो स्वागत छ भनी बताए। छेत्रीले वास्तवमा वार्तामा सबैलाई बोलाउनु पर्ने हो तर गोर्खाल्याण्ड दिन्छ कसैलाई नबोलाई निर्णय गर्दा पनि हुन्छ अनि हामीलाई बोलाउनु पर्छ भन्नै छैन भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes