ट्रक अनियन्त्रित भएर घरभित्र पस्दा एकजनाको मृत्यु, चालक घाइते

अलिपुरद्वार : चियापत्ती बोकेको एउटा ट्रक अनियन्त्रित भएर एउटा घरभित्र पस्दा एकजना व्यक्तिको मृत्यु भएको छ भने वाहन चालक गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको भाटपाड़ा इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार आज बिहान चियापत्ती बोकेको एउटा ट्रक अनियन्त्रित भएर भाटपाड़ा चियाकमानका श्रमिक आलबन लाकराको घरभित्र पस्यो। त्यस समय तिनी सुतिरहेका थिए भने ट्रकले कुच्चाएर घटनास्थलमै तिनको मृत्यु भएको छ। घटनामा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। तथापि, घरका अन्य सदस्यहरू छेवैको एउटा घरमा रहेकोले सकुशल रहेको बतइएको छ। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर घाइते ट्रक चालकलाई उद्धार गरेर अस्पतालमा भर्ना गर्नको साथै मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes