ट्रकको धक्का लागेर बाइक आरोहीको मृत्यु, आक्रोशित जनताद्वारा पुलिसमाथि हमला

सिलगढी : ट्रकको धक्का लागेर बाइक आरोहीको मृत्यु भएको छ। उक्त घटनापछि सिलगढीको अम्बिकानगर बजार संलग्न माइकल मधुसुदन कोलनी इलाकामा रणक्षेत्रमा परिणत भयो। आक्रोशित मानिसहरूले ट्रक तोडफोड गर्नको साथै ट्रकमा आगो लगाइदियो। अर्कोतिर, परिस्थिति नियन्त्रणमा ल्याउन गएका एनजेपी थानाका एएसआईको टाउको फुटेको छ भने अन्य एकजना एसआईको खुट्टामा चोट लागेको बताइएको छ। आज बिहान अम्बिकानगर बजारदेखि केही टाढा एउटा ट्रकले बाइकलाई धक्का दिँदा घटनास्थलमै एकजना बाइक आरोहीको मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मृतक युवक शिवाको रूपमा चिन्हित गरिएको छ। उक्त घटनापछि इलाकामा व्यापक उत्तेजनाको माहौल देखापर्यो। घटनापछि स्थानीय मानिसहरू आक्रोशित बनेर उक्त ट्रकमा आगो लगाइदिए। घटनाको खबर पाएर एनजेपी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेपछि आक्रोशित केही मानिसहरूले पुलिसमाथि पनि हमला गर्नको साथै पुलिसलाई लक्ष्य गरेर ढुङ्गाले प्रहार गरेको बताइएको छ। घटनामा एकजना एएसआईको टाउको फुटेपछि तिनलाई तत्कालै रेलवे अस्पतालमा लगियो। यसपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes